Section 1
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “भवन ऐन, २०५५” रहेको छ ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएका क्षेत्रमा
तोकिदिएको मितिदेखि प्रारम्भ हुनेछ ।